कपिलवस्तु ११ साउन। एमालेका युवा नेता एवम प्रदेश सांसद विस्नु पन्थीद्वारा सार्वजनिक भएको पत्रले माधव नेपाल र केपी ओलीलाई एकीकृत गर्ने परम्परागत आधार तयार पारेको छ। पत्र संगै उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छ - "२०७७ फाल्गुन २८ पछि नेकपा एमाले भित्र २०७५ जेठ २ गते अर्थात नेकपा बन्नु पुर्वको सांगठनिक अवस्थामा फर्कने र…