देश लगडाउनमा छ मानिसहरु घर भित्र छ अधिकाशं मानिसहरु सामाजिक संजालको पहुँचमा छ , यता कोरोना भाईरस यसले पार्न सक्ने असर त छदै छ त्यस माथी आज भोली दैनिक रुपमा संचार माध्यमहरुमा छाई रहने विभिन्न हिंसात्मक घटनाका कारणले अझ दैनिक रुपमा वढदै गएको आत्महत्याको घटनाले आम जनमानसमा नकारात्मक सोच र निरासा छाई रहेको पाईन्छ, कतै…