पर्यटन

“गैडहवा ताल घुम्न जाऔं, डुङ्गामा चढी सरर रमाऔं,



“गैडहवा ताल घुम्न जाऔं, डुङ्गामा चढी सरर रमाऔं, नेपाल भ्रमण वर्ष, २०२० सफल पारौं” “बाह्य र आन्तरिक पर्यटन प्रर्वद्धन गरौं, गैंडहवा ताल महोत्सव २०७६ सफल पारौं” र “हाम्रो अभियान पर्यटकको मान सम्मान, गैंडहवा ताल हाम्रो शान“ भन्ने नारा सहित फागुन १ गते देखि शुरु गैडहवामामा शुरु भएकोे प्रथम गैडहवाताल महोत्सव २०७६ को समय बढाइने भएको छ।हिजो बसेको गैडहवा गाउपालिकाको बैठकले रुपन्देही जिल्लाकै ठूलो र प्रदेश नं। ५ कै नमूना ताल बन्न सक्ने गैडहवातालको प्रबद्र्धन गर्न र नेपाल भ्रमण बर्ष २०२० लाई समेत लक्षित गरी संचालन गरिएको प्रथम गैडहवाताल महोत्सव–२०७६ फागुन १० गते सम्म संचालन हुने भनिएकोमा महोत्सवलाई भब्य बनाउन महोत्सवमा स्थल संख्या बढाउने र महोत्सवको समयावधी थप ५ दिन बनाई फागुन १५ गते सम्म पु¥याउने गैडहवा गाउपालिका वार्ड नं। ८ का वडा अध्यक्ष तथा प्रचार प्रसार उपसमितिका संयोजक भुवन बहादुर रानाले जानकारी दिनु भएको छ ।

प्रकाशित : ७ फाल्गुन २०७६, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६