पर्यटन

संभावनाको खोजी गर्न साईकल यात्रा



बागलुङ २ चैत्र ।बागलुङ जिल्लामा पर्यटकीय संभावनाको खोजी गर्नका लागि बागलुङ–ढोरपाटन साईकल यात्राको शुभारम्भ गर्दै लामो समय साइकल पर्यटन तथा टे«ेकिङ व्यवसायमा आबद्ध नेपाली युवाहरु । बागलुङदेखि ढोरपाटनसम्मको साइकल रुट पहिचानका लागि पाँच दिने साइकल यात्रामा टोली ढोरपाटनतर्फ प्रस्तान गरेको हो । ढोरपाटनमा साइकलयात्राको माध्यामबाट विदेशी तथा स्वदेशी पर्यटकहरुले लैजान साइकल रुटको अध्ययन थालिएको हो । 

प्रकाशित : २ चैत्र २०७६, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६