बागलुङ २ चैत्र ।बागलुङ जिल्लामा पर्यटकीय संभावनाको खोजी गर्नका लागि बागलुङ–ढोरपाटन साईकल यात्राको शुभारम्भ गर्दै लामो समय साइकल पर्यटन तथा टे«ेकिङ व्यवसायमा आबद्ध नेपाली युवाहरु । बागलुङदेखि ढोरपाटनसम्मको साइकल रुट पहिचानका लागि पाँच दिने साइकल यात्रामा टोली ढोरपाटनतर्फ प्रस्तान गरेको हो । ढोरपाटनमा साइकलयात्राको माध्यामबाट विदेशी तथा स्वदेशी पर्यटकहरुले लैजान साइकल रुटको अध्ययन थालिएको हो ।
२ चैत्र २०७६, आइतबार
प्रतिक्रिया