अन्तर्राष्ट्रिय

कोरोना कहर: मतृकको संख्या ९५ हजार नाघ्यो, करिब १६ लाख संक्रमित (कुन देशमा कति)



एजेन्सी, २८ चैत । विश्वमा महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या शुक्रबार विहानसम्म ९५ हजार ५०६ पुगेको छ । त्यसैगरी बिहानसम्म १५ लाख ९५ हजार ३५० जनामा संक्रमण पुष्टि भइसकेको छ । संक्रमितमध्ये ३ लाख ५४ हजार ६ जना निको भइसकेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकमा रहेको छ । 

        कोरानाभाइरका कारण अमेरिकामा थप १ हजार ९०० को ज्यान गएको छ। यससँगै त्यहाँ कोरोनाबाट ज्यान गुमाउनेको संख्या १६ हजार ४७८ पुगेको छ। त्यस्तै ४ लाख ६२ हजार १३५ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये २५ हजार ४१० निको भएका छन् । पछिल्लो समय फ्रान्समा भाइरस तीव्र रूपमा फैलिरहेको छ। त्यहाँ एकैदिन १ हजार ३४१ ले ज्यान गुमाएका छन्। यससँगै ज्यान गुमाउनेको संख्या १२ हजार २२८ पुगेको छ। त्यस्तै १ लाख १८ हजार ७८१ मा संक्रमण पुष्टि भएको छ।

कुन राष्ट्र कति संकमित, मृतक र निको भए (तथ्याङ्क)

अमेरिका

संक्रमित ; ४,६२,१३५

मृतकः १६,५१३

निकोः २५,४१०

स्पेन

संक्रमित : १,५३,२२२

मृतकः१५,४४७

निकोः ५२,१६५

इटाली

संक्रमित  : १,४३,६६२

मृतकः१८,२७९

निकोः २८,४७०

फ्रान्स

संक्रमितः १,१८,७८३

मृतकः१२,२२८

निकोः २३,४४१

जर्मनी 

संक्रमितः १,१८,२३५

मृतकः २,६०७

निकोः ५२,४०७

चीन

संक्रमितः ८२,८८३

मृतकः ३,३३९

निकोः ७७,६७९

इरान

संक्रमितः ६६,२२०

मृतकः ४,११०

निकोः ३२,३०९

बेलायत

संक्रमितः६५,८७२

मृतकः ७,९९३

निकोः ३५९

टर्की

संक्रमितः ४२,२८२

मृतकः ९०८

निकोः २,१४२

बेल्जियम

संक्रमितः २४,९८३

मृतकः २,५२३

निकोः५,१६४

स्वीजरल्यान्ड

संक्रमितः २४,०५१

मृतकः ९४८

निकोः १०,६००

भारत

संक्रमितः ६,७२५

मृतकः २२६

निकोः ६२०

नेपाल

संक्रमितः ९

मृतकः०

निकोः १

(स्रोतः जोन्स हप्किन्स विश्वविद्यालय)

प्रकाशित : २८ चैत्र २०७६, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६