ब्रेकिंग न्युज

कपिलवस्तुमा बाघको आक्रमण, दुई जना गम्भिर घाइते



चन्द्रौटा
कपिलवस्तुको बिजयनगर गाउँपालिका १ नेवलिगन्जमा बाघको आक्रमणबाट दुई जना गम्भीर घाइते भएका छन् । शुक्रबार दिउँसो तीन बजे बाख्रा हेर्न गएका उक्त गाउँका ५० बर्षिय दिलेराम थारु र  ५५ बर्षीय बर्मानन्द रोका मगर घाईते भएका हुन । उनीहरुको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरि निरीक्षक मधु नेपालले बताउनुभयो ।
दुबैजनाको टाउको र ढाँडमा चोट लागेको निरिक्षक नेपालले बताउनुभयो । उनिहरु लाई गाउँपालिकाको एम्बुलेन्स मार्फत लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लागिएको छ । बाघले आक्रमण गरेपछी उनीहरु भागेका थिए ।


प्रकाशित : २८ चैत्र २०७६, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६