पर्यटन

दाङ्गको वनमा चितुवा देखीयो, वन क्षेत्र जादा सचेत हुनु पर्ने



दाङ्ग

दाङ्ग जिल्लाको देउखरी क्षेत्रका चितुवा रहेको फेला परेको छ । वन्यजन्तु प्रेमी चिरन्जीवी खनालको अनुसार चितुवा फेला परेको वताउनु भएको छ । चिरन्जीवी खनाल लगायतको टिमले वन क्षेत्रमा क्याम्रा ट्रयाप राख्दा चितुवा फेला परेको खनालले वताउनु भयो । क्यामरा ट्रयापमा चितुवा फेला परे पछी वन क्षेत्र जादा सचेत हुनु पर्ने देखीएको छ ।
यस्तै दाङ्गका वन क्षेत्र दुर्लभ जनावर हुडार पाईने क्षेत्रको रुपमा परिचित समेत छ ।




प्रकाशित : १० बैशाख २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६