अर्थ-वाणिज्य

अमेरीकी फौजी किरा वुद्धभुमीको मकै वारीमा छिरे ।



वुद्धभुमी
वुद्धभुमीको मकैमा अमेरीकी फौजी पसे पछी कृषकहरु चिन्तीत भएका छन । वुद्धभुमी नगरपालिकाको वडा नं. १ मा करिव ११० हेक्टर खेतमा लगाएको मकैमा अमेरीकी फौजी किराको प्रकोप भएको छ । करिव २५० कृषकहरुको मकै उत्पादन घटने भएको छ ।

नगरपालिका कृषी अधिकृत देविराम वेल्वासे कृषकको मकै वारीको अवलोकन समेत गरेका थिए । किराको संक्रमण रोक्नको लागी नामको कोवरा नामको वायो किट नासक औषधी प्रयोग गर्न सिफारीस गरेका छन । कृषी ज्ञान केन्द्र र वुद्धभुमी नगरपालिकावाट ३५० थान किटनासक औषधी सहयोग भएको मोहन केवटले वताउनु भयो । उक्त औषधी रविलाल घिमिरे र टिकाराम घिमिरेको सहयोग लिएर कृषकलाई वितरण गरेको केवटले वताउनु भयो ।


प्रकाशित : २ जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६