अर्थ-वाणिज्य

९१ वर्षे वृद्धको तरकारी बारीमा रोग तथा किरा नियन्त्रण गर्ने काइदा



कपिलवस्तु जेठ ७ । अनेकखालका विषाधी प्रयोगका कारण मानव शरिरमा समेत समस्या पैदा भएको वखत बाणगंगा ६ भगलापुर, कपिवस्तु निवासी ९१ वर्षे खिमानन्द गैरे भने आफैले तयार पारेको घरायसी औषधीबाट  रोग तथा किरा नियन्त्रण गर्दै । ९१ वर्षे खिमानन्द गैरेले आफैले घरमा खरानी, गाईको पिसाव आदीबाट तयार पारेको औषधी तरकारी बारीमा छिटदै । ९१ वर्षे गैरेको त्यो श्रम प्रतिको विश्वासबाट नयाँ पुस्ताका निम्ति श्रमप्रतिको विश्वास जगाउन अवश्य मद्धत पुग्नेछ ।  तस्विर : भूवन पौडेल

प्रकाशित : ७ जेष्ठ २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६