अन्तर्राष्ट्रिय

भारतमा कोरोना संक्रमित १ लाख १८ हजार नाघे, एकै दिन ६ हजारभन्दा बढीमा संक्रमण



एजेन्सी, ९ जेठ । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमितको संख्या भारतमा १ लाख १८ हजार नाघेको छ । एकै दिन थप ६ हजार १९८ जनामा संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या १ लाख १८ हजार २२६ पुगेको हो ।

            शुक्रबार विहानसम्म भारतमा कोरोना भाइरसको संक्रमणबाट ३ हजार ५८४ जनाको मृत्यु भएको छ ।  गएको २४ घण्टामा त्यहाँ थप १५० जनाको मृत्यु भएको छ । कोराना भाइरसको ९कोभिड–१९० को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन ३१ मे सम्म लकडाउन जारी रहने छ । भारतमा कोरोना भाइरसका संक्रमित बढेसँगै भारत नेपाल सीमा क्षेत्रमा थप उच्च सुरक्षा सर्तकता अपनाइएको छ ।

प्रकाशित : ९ जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६