कपिलवस्तु २२ जेठ । रुकुम पश्चिममा भएको नवराज विक लगायतको हत्याको विरोधमा बुधबार कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ९ शिवगढीमा विरोध प्रदर्शन भएको छ ।
स्थानीय युवा मिलेर बिभिन्न प्ले कार्डसहित तुरन्तपुर चोकमा मैन बत्ति बाल्दै शान्तिपूर्ण सांकेतिक प्रदर्शन गरिएको हो ।
यो घटना विरुद्ध देशभर भई रहेका विरोधका बीच कपिलवस्तुमा विभिन्न स्थानमा दिनहु यस्तै कार्यक्रम भई रहेका छन ।
प्रतिक्रिया