अन्तर्राष्ट्रिय

दिल्लीका विद्यालय अझै एक महिना बन्द गरिने



एजेन्सी, १४ असार । भारतको दिल्ली राज्यका विद्यालयहरु अझै एक महिना बन्द गरिने भएको छ । कोरोना महामारीका कारण महिनौदेखि भारतका सबै विद्यालयहरुमा पठनपाठन बन्द गरिएको छ ।

         दिल्ली राज्यका उप मुख्यमन्त्री मनिष सिसोडियाले आउँदो जुलाई ३१ सम्म राज्यका सबै स्कूल बन्द गरिने बताएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । उप मुख्यमन्त्री सिसोडियाले सरोकारवाला र उच्च सरकारी अधिकारीहरुसँगको बैठकले अहिले विद्यालय खोल्न नहुने निष्कर्ष निकालेको बताइएको छ ।

प्रकाशित : १४ असार २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६