अन्तर्राष्ट्रिय

२१ जनाको मृत्यु, पाकिस्तानमा तिर्थालु सवार गाडी दुर्घटना



एजेन्सी, २० असार । पाकिस्तानमा तिर्थालु सवार गाडीलाई रेलले ठक्कर दिदा २१ जनाको मृत्यु भएको छ ।वि.वि.सि.का अनुसार कराँची–लाहोर एक्सप्रेसको रेलले पञ्जाबको शेखपुरा शुक्रबार लेभल क्रसिङ्गमा ठक्कर दिदा २१ जनाको मृत्यु भएको हो ।

        दुर्घटनामा परी अन्य  १० जना घाइते भएका छन् । शिखरुको प्रमुख धार्मिक स्थल नानकनाबाट घर फर्किँदै गर्दा दुर्घटनामा परी मृत्यु भएका २१ जनामा धेरैजसो एकै घरपरिवारका सदस्यहरु रहेको बताइएको छ ।  

प्रकाशित : २० असार २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६