अन्तर्राष्ट्रिय

भारत उत्तरप्रदेशको मैनवत्ती उद्योगमा आगलागी, ८ को मृत्यु



एजेन्सी, २२ असार ।  भारतको उत्तरप्रदेशस्थित एक मैनवत्ती उद्योगमा आगलागी हुँदा ८ जनाको मृत्यु भएको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।उत्तरप्रदेशको गाजियाबादस्थित एक मैनवत्ती बनाउने उद्योगमा आगलागी हुँदा ८ जनाको मृत्यु भएको बताइएको छ ।

        घटनामा परी मृत्यु हुने ६ महिला, एक पुरूष र बालक पनि रहेका छन् । घटनाको छानविन गर्ने र सरकारले मृत्यु भएका परिवारलाई ४ लाखका दरले राहत दिने बताइएको छ भने घाइतेहरुका लागि ५० हजार सहयोग गर्ने भएको छ ।

प्रकाशित : २२ असार २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६