कपिलवस्तु २८ साउन २०७७
धागो कारखाना कोरोना विषेश अस्पतालमा मृत्यु भएका कपिलवस्तुको कृष्णनगर नपा १२ का प्रदिप तेलीमा कोरोना नभएको पुष्टी भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले बुधवार राती १० वजे संक्रमण नदेखिएको वताएको छ ।
तेली सहित २ जना बुटवलमा मृत्यु भएको बुधवार विहान पुष्टी भएको थियो । कपिलवस्तुमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ मात्र भएको छ । कोरोना लागेको पुष्टी नभए पनी केही संचार माध्यममा कपिलवस्तुमा कोरोना लागेर २ जनाको मृत्यु भएको समाचार प्रकाशन भएको थियो
प्रतिक्रिया