प्रदेश

बुटवलमा पालिकाका १ कर्मचारी सहित रुपन्देहीमा १४ जनामा कोरोना



बुटवल

३०, साउन २०७७

प्रदेश
राजधानी बुटवल र भैरहवाका १४ जना कोरोना संक्रमित थप भएका छन् । बुटवल
नगरपालिकामा स्थाथिय बसोबास गर्ने ७ जना र भैरहवामा ७ जनाका कोरोना संक्रमण
भएको पुष्टि भएको छ । बुटवल उपमहानगरपालिका ११ देवीनगर मा ५ जना, वडा नं.
१६ मा १ जना र नगरपालिकाको कर्मचारी १ जनामा कोरोना देखिएको स्वास्थ्य शाखा
प्रमुख कुन्दन सिंहले बताएका छन् । नगरपालिका भरी ४२ जना उपचारका लागी
आइसोलेसनमा रहेका छन् । ३२ जना सङ्क्रमित समुदायबाट रहेका छन् ।

सिद्धार्थनगर
नगरपालिकामा वडा नं. ४ मा ४ जना, वडा नंं. १२ मा ३ जनामा संक्रमण देखिएको छ
। ११ जनाले निजी ल्याबमा जाँच गराउँदा कोरोना देखिएको थियो । रुपन्देहीमा
४२०
जनामा कोरोना संक्रमण देखिएको छ । 

प्रकाशित : ३० श्रावण २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६