शिक्षा

रुपन्देहीमा १८ संक्रमित थपिए ,२ जना स्वास्थ्यकर्मीका परिवार



रुपन्देही ६ भदौ ।भैरहवा–शुक्रबार साँझ ७ बजेसम्ममा रुपन्देहीमा १८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।लुम्बिनी प्रादेशिक अस्पताल, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला र नेशनल प्याथ ल्याबबाट आएको रिर्पोट अनुसार १८ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले  जानकारी दिए।
    संक्रमण भएकामध्ये १३ जना बुटवल उपमहानगरपालिका, ३ जना सिद्धार्थनगर नगरपालिका, १ जना सम्मरीमाई गाउँपालिका र १ जना गैडहवा गाउँपालिकाका रहेका छन्।सिद्धार्थनगरका संक्रमितमध्ये १ जना वडा नम्बर ३ का आयल निगमका चालक हुन् भने २ जना वडा नंं १ का स्वास्थ्यकर्मी परिवारका सदस्य हुन्।

प्रकाशित : ६ भाद्र २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६