प्रदेश

अधिकार तथा सामाजिक अभियानको केन्द्रीय सदस्यमा पौडेल



कपिलवस्तु १७असोज  मानव अधिकार एलाइन्स र काहुराष्ट बिच एकीकरण भएको छ । एकिकरण पछि मानव अधिकार तथा सामाजिक अभियान नेपाल नाम हुने सहमती समेत भएको छ । काठमाण्डुमा भएको घोषणा सभाले मिन वहादुर शाही संयोजक र हुकुम बहादुर पोख्रेल सहसंयोजक मनोनयन हुनु भएको हो ।

    कपिलवस्तुका सामाजिक अभियन्ता तथा मानव अधिकार कर्मी पोम नारायण पौडेल केन्द्रीय सदस्यमा मनोनयन हुनु भएको छ ।घोषणा सभामा प्रधान मन्त्री केपी शर्मा ओली , नेकपा अध्यक्ष पुष्प कमल दहाल , नेकपा महासचिव विष्णु पौडेल, लगायतले शुभकामना दिनु भएको थियो । 

प्रकाशित : १७ आश्विन २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६