सूचना र प्रविधि

नवलपरासीमा दुईदिने पत्रकार क्षमता अभिवृद्धि कार्यक्रम शुरु



नवलपरासी ५ चैत्र। पश्चिम नवलपरासीमा आजदेखि दुईदिने पत्रकार क्षमता अभिवृद्धि तथा पत्रकारिता विकासमा स्थानीय तहको भूमिका विषयक कार्यक्रम शुरु भएको छ । नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीको आयोजना तथा बर्दघाट नगरपालिकाको सहयोगमा पत्रकार क्षमता अभिवृद्धि तथा पत्रकारिता विकासमा स्थानीय तहको भूमिका विषयक दुईदिने कार्यक्रम शुरु भएको हो ।

कार्यक्रमको उद्वाघाटन गदै नगर प्रमुख धीरज शर्मा ले पत्रकारितालाई जीवन र पेशा ठानेर काम गर्न सकेमात्र पत्रकारितामा सफलता प्राप्त हुनेमा जोड दिएका थिए । उनले पत्रकारले सामाचार लेख्दा गहिराईमा गएर सामाचार सम्प्रेषण गर्न अग्रह गदै राष्ट्र र राष्ट्रियतालाई केन्द्रमा राखेर पत्रकारिता गर्न आग्रह गरेका थिए। नगरप्रमुख बस्यालले राष्ट्र र राष्ट्रियतालाई केन्द्रमा राखेर पत्रकारिता गर्न जरूरी रहेको भन्दै सबै पत्रकारहरुलाई आग्रह गरेका थिए । त्यसैगरी नगरले गरेका राम्राकाम को प्रचारप्रसार र नगरले चालेको बिकास निर्माणका कामको प्रचारप्रसार गरिदिन पत्रकारहरूलाई अग्रह समेत गरेका थिए ।

प्रकाशित : ५ चैत्र २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६