खेलकुद

प्रिमियर लिग फुटबलमा वेष्ट ह्याम शीर्ष चारमा प्रवेश



काठमाण्डौ २४ चैत्र । प्रिमियर लिग फुटबलमा वेष्ट ह्याम शीर्ष चारमा प्रवेश गरेको छ ।वुल्भ्सलाई ३-२ गोलले पराजित गर्दै वेष्टह्याम ५२ अङ्क बनाएर चौथो स्थानमा प्रवेश गरेको हो ।जितसँगै वेष्ट ह्यामका कप्तान मार्क नोबेलले आफूहरुले खेलमा हार ब्यहोर्नु नपर्ने प्रतिक्रिया जनाएका छन् । वुल्भ्स ३५ अङ्कसहित १४ औँ स्थानमा रहेको छ ।यस्तै गएराति भएको अर्को खेलमा एभर्टन र क्रिस्टल प्यालेसबीचको खेल बराबरीमा सकिएको छ । दुवै समूहले १\१ गोल गरेसँगै अङ्क बाँडेका छन् । 

प्रकाशित : २४ चैत्र २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६