अर्थ-वाणिज्य

आतंक मच्चाउने चितुवा खोरभित्र : कुखुरा खोज्दै घरभित्र पसेपछि नियन्त्रणमा



अर्घाखाँची १६ जेठ । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नं. ७ अड्गुरीको दुविचौरमा चितुवालाई नियन्त्रणमा लिईएको छ । अड्गुरीको दुविचौरका विष्णु महत्राको घर भित्र पसेको चितुवालाई  नियन्त्रणमा लिईएको हो ।

घरको कुखुरा पालन गर्ने ठाउँमा पसेको चितुवालाई वन कार्यालयका कर्मचारी, ईलाका प्रहरी चौकी ढाँक्रेबास तथा स्थानीयबासीको पहलमा नियन्त्रणमा लिईएको थियो ।यहाँ केही समय यता चितुवाले निकै आतङ्क मच्चाएको स्थानियबासीले बताउदै आएका थिए ।   

प्रकाशित : १६ जेष्ठ २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६