अर्थ-वाणिज्य

तुलसीपुर उपमहानगरपालिकामा मोहन पौडेल प्रमुख प्रशासकीय अधिकृत



तुलसीपुर,२१-असोज ।तुलसीपुर उपमहानगरपालिका कार्यालयमा प्रमुख प्रशासकिय अधिकृतको रुपमा मोहन पौडेल आएका छन् । रोल्पा नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको रुपमा रहेका पौडेल बुधबार देखि तुलसीपुरमा प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी सम्हालेका छन् । दाङको बिजौरी घर भएका पौडेल उपसचिव हुन् ।       उनी बुधवार तुलसीपुर उपमहानगरपालिकाको कार्यालयमा आएर जिम्मेवारी सम्हालेको सुचना बाबुराम अधिकारी न्यौपानेले जानकारी दिए ।                                                                                           यसअघि निमित्त प्रमुख प्रशासकिय अधिकृतको रुपमा काम गरेका भाष्करराज गौतमले अवकाश लिएपछि अहिले कृषि शाखा प्रमुख धनराज गौतमले निमित्त प्रमुख प्रशासकिय अधिकृतको रुपमा जिम्मेवारी सम्हाल्दै आएका छन् ।

प्रकाशित : २१ आश्विन २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६