अर्थ-वाणिज्य

दैनिक र अनलाइनका सम्पादक पाण्डेद्वोयलाई पितृशोक



कपिलवस्तु १ कात्तिक। कपिलवस्तुको एकमात्र राष्ट्रिय दैनिक बुद्धदर्पण दैनिकका सम्पादक पार्वती पाण्डे र सहप्रकासन प्रेसपाटी अनलाइनका प्रधान सम्पादक भेषराज पाण्डेलाई पितृशोक परेकोछ।               संचारीका समूह लूम्वीनी प्रदेश अध्यक्ष समेत रहनुभएका पार्वतीका बूवा र  बुद्ध आवाज टेलिभिजनका ब्यबस्थापक   समेत रहनू भयका भेषराज पाण्डेका ससूराबूवा गुल्मी रूपाकोट निवासी पिताम्बर भण्डारीको ८८ बर्षको उमेरमा निधन भएको हो।                               उहाँको रूद्राबेणी स्थित कालीगण्डकी नदीमा दाहसंस्कार भयको छ। स्वर्गीय भण्डारीका ३ छोरा र २ छोरी रहेका छन्।

प्रकाशित : १ कार्तिक २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६