जीवनशैली

१३ वर्षीया बालिका बलात्कृत, यूवक फरार



तुलसीपुर ७-कात्तिक। तुलसीपुरमा १३ वर्षीया बालिका बलात्कृत भएकी छिन् । गएको कात्तिक ३ गते तुलसीपुर उपमहानगरपालिका वडा नं.१९ बस्ने १३ वर्षीया बालिका बलात्कृत भएकी हुन् ।

उनलाई तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ का २० वर्षीय युवक दिनेश चौधरीले बलात्कार गरेको पिडीतले जाहेरी दिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

कात्तिक ३ गते राती साढेआठ बजेको समयमा गाउँ नजिकैको चौरमा लगेर चौधरीले बालिकालाई बलात्कार गरेको पिडीतले बताएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए । आरोपित युवक चौधरी भने अहिले फरार रहेको र उस्को खोजी भईरहेको प्रहरीले बताएको छ ।

प्रकाशित : ७ कार्तिक २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६