तुलसीपुर
१२ कार्तिक । दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङको सरुवा भएको छ ।
उनको गृहमन्त्रालयमा सरुवा भएको कुरुवाङले सामाजिक संजाल फेस्बुकमा लेखेका छन। उनले सामाजिक सन्जालमा यस्तो लेखेका छ्न “दाङको प्रजिअको रुपमा मेरो कार्याकाल ठिक ५ महिना मात्रै रह्यो हिजोको गृहको निर्णयले म गृह मन्त्रालय सरुवा भएको छु । म दाङबासी प्रती कृतज्ञ छु ।








प्रतिक्रिया