अर्थ-वाणिज्य

सेना प्रमुख चढेको हेलिकोप्टर दुर्घटना



२३ मंसिर/ भारतीय सेना प्रमुख चढेको हेलिकोप्टर दुर्घटना भएको छ । तमिलनाडुको कुन्नुरमा सेना प्रमुख विपिन रावत सवार रहेको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको हो ।

भारतीय सञ्चार माध्यमहरूका अनुसार यो हेलिकोप्टरमा सेनाका अन्य वरिष्ठ अधिकारी पनि थिए । उनीहरू एक कार्यक्रममा सहभागी हुन गइरहेका थिए ।

अहिलेसममको जानकारी अनुसार दुर्घटनास्थलबाट तीन जनाको उद्धार गरिएको छ । उनीहरूमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित : २३ मंसिर २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६