अर्थ-वाणिज्य

एमालेले माओवादी केन्द्रबाट आएका नेताहरूलाई बढी प्राथमिकता किन दियो त ?



काठमाडौं, २६ मंसिर । नेकपा एमालेले पार्टीभित्र नेताहरूको वरीयताक्रम निर्धारण गरेको छ । भक्तपुरमा जारी एमालेको केन्द्रीय कमिटी बैठकले नेताहरूको वरीयताक्रम तोकेको हो ।

वरीयतामा एमालेले माओवादी केन्द्रबाट आएका नेताहरूलाई प्राथमिकता दिएको छ । जसअनुसार उपाध्यक्षमा चौथो वरीयतामा राखिएका रामबहादुर थापा ‘बादल’ लाई सुवास नेम्वाङभन्दा माथि राखिएको छ भने सचिवमा टोपबहादुर रायमाझी र लेखराज भट्टलाई सबैभन्दा माथि राखिएको छ ।
हेर्नुस् वरीयता क्रम :

उपाध्यक्ष
युवराज ज्ञवाली
अष्टलक्ष्मी शाक्य
विष्णु पौडेल
रामबहादु थापा ‘बादल’
सुवास नेम्वाङ
सुरेन्द्र पाण्डे

महासचिव
शंकर पोखरेल

उप महासचिव
प्रदीप ज्ञवाली
पृथ्वी सुब्बा गुरुङ
विष्णु रिमाल

सचिव
टोपबहादुर रायमाझी
लेखराज भट्ट
रघुवीर महासेठ
छविलाल विश्वकर्मा
गोकणर् विष्ट
योगेश भट्टराई
पद्मा अर्याल

प्रकाशित : २६ मंसिर २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६