अर्थ-वाणिज्य

माओवादि केन्द्र शिवराज नगर कमिटीको बैठक आज समपन्न के भयो त निर्णय ?



चन्द्रौटा ११ पुस । नेपाल कम्युनिष्ट पार्टि माओवादि केन्द्र शिवराज नगर कमिटीको बैठक आज समपन्न भएको छ । दिनेश पुनको अध्यक्षतामा बसेको माओवादि केन्द्र शिवराज नगर समितिको बैठक विभिन्न निर्णय गदै समपन्न भएको हो ।

श्री समयथान क्याम्पसमा आज बसेको बैठकले नगरको कार्यालय स्थापना गर्ने , शहिद स्मृति प्रतिष्ठान गठन गर्ने लगायतका निर्णय गरेको पार्टि अध्यक्ष दोर्ण बहादुर पुनले जानकारी दिनु भयो । नगर कमिटिमा निर्वाचीत पदाधिकारीलाई बैठकमा प्रमुख अतिथी उमा विक ले निर्वाचित प्रमाण पत्र बितरण गर्नु भएको थियो ।

शिवराजमा पार्टि कमिटीलाई चुस्त बनाउन लेभी सकंलन गर्ने , विभिन्न रचनात्मक कार्यमा पार्टिलाई अघि बढाई नगरबासीको हितमा काम गर्नु पर्नेमा नगरले जोड दिएको छ ।

बैठकमा नगर कमिटीका ४७ जना नगर कमीटी सदस्यको सहभागीता रहेको थियो।

प्रकाशित : ११ पुस २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६