प्रदेश

दाङमा सुनको सिक्री लुटेर भाग्दै गर्दा एक जना पक्राउ



दाङ, १५ असोज । दाङको तुलसीपुर बसपार्कमा आज बिहान सुनको सिक्री लुटेर भाग्दै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् ।

तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाकी शोभा बुढाथोकीले घाँटीमा लगाएको सुनको सिक्री लुटेर भाग्ने क्रममा वीरगञ्जका ११ वर्षीय सन्दीप राय पक्राउ परेका हुन् ।

सन्दीपलाई स्थानीयले घेरा हालेर पक्राउ गरी प्रहरीकोमा बुझाएका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

प्रकाशित : १५ आश्विन २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६