राजनीति

रुपन्देही-५ मा प्रतिनिधि सभाका लागी एमालेबाट पूर्व मेयर घिमिरे उम्मेद्वार



रूपन्देही । नेकपा एमालेले रूपन्देही क्षेत्र नं-५ बाट बासुदेव घिमिरेलाई प्रतिनिधि सभाको उम्मेदवार बनाएको छ ।
घिमिरे तिलोत्तमा नगरपालिकाका पूर्वमेयर हुन् । तिलोत्तमाका नगर प्रमुख हुँदा चर्चा कमाएका उनी यसअघि रूपन्देही क्षेत्र नं ३ बाट सिफारिस भएका थिए ।आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा सस्य निर्वाचनका लागि रुपन्देही क्षेत्र नं. ५ मा घिमिरेलाई चयन गरेपनि पार्टीले उनलाई आधिकारिक पत्र भने पठाएको छैन ।

प्रकाशित : २२ आश्विन २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६