प्रदेश

कपिलवस्तु १ मा ४९ जनाको मनोनयन दर्ता (सुचि सहित)




बाणगंगा, २३ असोज ।कपिलवस्तु क्षेत्र नं.१ मा ४९ जनाले मनोनयन दर्ता गराएका छन । कपिलवस्तु क्षेत्र नं १ प्रतिनिधि तर्फ २२ जनाले मनोनयन दर्ता गराएको कपिलवस्तु क्षेत्र नं १ को निर्वाचन अधिकृत शिव पराजुलिले बताउनु भयो । प्रदेस सभा १ (क) मा ९ जना र १ (ख)मा १८ जनाले मनोनयन गर्ता गराएको निर्वाचन अधिकृत पराजुलिले प्रेसपाटीलाई बताउनु भयो ।

मनोनयन दर्ता गराएको नामावली

प्रकाशित : २३ आश्विन २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६