प्रदेश

काठमाण्डौमा भूकम्पको धक्का महसुस



काठमाण्डौ, ०२ कार्तिक । काठमाण्डौ उपत्यका वरपर भूकम्पको धक्का महसुस गरिएको छ । आज बुधवार दिउँसो ३ बजेर ७ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।

नेपाल–चीन सीमा सिन्धुपाल्चोकको भोटेकोसी आसपास केन्द्र भएर ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यो भूकम्पको धक्का काभ्रे, सिन्धुपाल्चोक, धादिङ, गोरखामा पनि महसुस गरिएको छ ।

प्रकाशित : २ कार्तिक २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६