प्रदेश

संविधान धरापमा परेपछि गठबन्धन बन्यो हामि रक्षा गर्छौः प्रचण्ड



काठमाण्डौ, ०६ कार्तिक । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान नै धरापमा पर्न खोजेपछि गठबन्धन बनेको दाबी गर्नुभएको छ ।

धनगढीमा आयोजित प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा प्रचण्डले आउँदो चुनाव अग्रगमन र प्रतिगमन चाहने बीचको महासंग्राम भएका जिकिर गर्दै उहाँले सानातिना कुरालाई थाँती राखेर गठबन्धनलाई विजयी गराउन आग्रह गर्नुभयो । गठबन्धन भित्रै अर्को दलको उम्मेद्वारको चुनाव चिन्हमा मतदान गर्न कसैले हिच्किचाउन नहुनेमा उहाँले जोड दिनुभयो ।

प्रकाशित : ६ कार्तिक २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६