प्रदेश

अर्घखाँचीमा हत्या भएको १२ वर्षपछि स्थानीय दुई जना पक्राउ



अर्घाखाँची, ०७ कार्तिक । अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाका दधिराम भुसालको हत्या भएको १२ वर्ष पछि दुई जना पक्राउ परेका छन् ।

२०६७ साल माघ २५ गते हत्या गरिएका भुसालको हत्या आरोपमा स्थानीय शालिकबहादुर बुढा र नारायण बुढालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अघाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिनुभयो ।

जिल्ला अदालत अर्घाखाँचीले २०७५ असार ३ गते हत्यामा संलग्न ९ जनालाई २० वर्ष कैदको फैसला सुनाएकोमा ६ जनाले कैद भुक्तान गरिरहेका छन् । एक जना अझै फरार रहेका छन् ।

प्रकाशित : ७ कार्तिक २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६