कपिलवस्तु, २० कार्तिक ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा न. ३ का एमाले नेता तथा कार्यक्रता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । संयुक्त बाम लोकतान्त्रीक गठबन्धनको घर दैलो अभियानका क्रममा उनिहरु माओवादिमा प्रवेश गरेका हुन् । वडा न. ३ का ऐमाले नेता तथा कार्यक्रता करिब ८० जना माओवादी प्रवेश गरेका हुन् । माओवादि प्रवेश गर्दै उनिहरुले देशको शक्ती माओवादी रहेकाले आफुहरु प्रवेश गरेको बताएका छन् । नव प्रवेशिहरुलाई प्रतिनिधिसभा सदस्य उम्मेद्वार चक्रपाणि खनाल वलदेवले स्वागत गर्नु भएको थियो । प्रवेश पछि नेता तथा कार्यकर्ताले एमालेलाई चोट गठबन्धनलाई भोट भन्दै नाराबाजि समेत गरेका थिए ।
२१ कार्तिक २०७९, सोमबार








प्रतिक्रिया