प्रदेश

कपिलवस्तुको कुन क्षेत्रको मतगणना कहाँ ?




हरि घिमिरे

कपिलवस्तु, ०४ मंसिर ।
कपिलवस्तुका ३ वटा निर्वाचन क्षेत्रको मतगणना फरक फरक स्थानमा हुने भएको छ । जिल्ला निर्वाचन अधिकारी राजिव पन्थीका अनुसार कपिलवस्तु क्षेत्र न. १ को मतगणना बाणगंगा वडा न. ४ मा रहेको बाणगंगा माध्यामिक विद्यालय गजेहडामा हुने भएको छ ।

त्यस्तै क्षेत्र न. २ को कपिलवस्तु नगरपालिकाको सभाहल तौलिहवा र क्षेत्र न. ३ को नेपाल राष्ट्रीय माध्यामिक विद्यालय चन्द्रौटा मा हुनेछ । निर्वाचन अधिकारी पन्थीले समंग्र जिल्लामा ६५ प्रतिशत भन्दा माथी मत खसेको अनुमानित विवरण आएको बताउनु भयो ।

कपिलवस्तुमा सौहार्द बातावरणमा मतदान भएको बताईएको छ । त्यसपछि मतपेटिका जम्मा गरेर आजै रातिबाट मतगणना हुने निर्वाचन आयोगले जानकारी दिएको छ ।

मत गणना सिसिटीभि क्यामराको निगरानिमा पुर्ण शुरक्षित तरीकाले हुने जिल्ला निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित : ४ मंसिर २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६