काठमाण्डौं, १० मंसिर ।
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको भेटमा निर्वाचनको हालसम्मको निर्वाचन परिणाम र अन्य समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए।








प्रतिक्रिया