जीवनशैली

बिहान १० बजे सम्म पनी खुलेन तराईमा हुस्सु



बुटवल ७ पुष । नेपालको पूर्वी भू(भागमा न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । बिहानैदेखि तराईमा हुस्सु लागेको छ । लुम्बिनी प्रदेशका तराइका जिल्लाहरु नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दीया लगायतका जिल्लामा हुस्सु लागेको हो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू(भागमा आंशिक बदलीको सम्भावना छ । बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने मौसम महाशाखाले जनाएको छ । राति प्रदेश १ को पहाडी भुभागमा आंशिक बदलीको प्रक्षेपण गरिएको छ । शुक्रबार प्रदेश १, गण्डकी र लुम्बिनीमा आंशिक बदलीको सम्भावना छ ।

प्रकाशित : ७ पुस २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६