प्रदेश

ओली र प्रचण्डसँगै लामिछाने पनि छलफलमा



काठमाण्डौं, १० पुस ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग छलफल गरेलगत्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसँगको छलफल जारी रहेको छ ।​ लिङदेनलाई भेटे लगत्तै एमाले अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफल गरी रहेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारबाट खुमलटार गएका प्रचण्ड त्यसपछि ओली निवास बालकोट पुगेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवासंग छलफलबाट गठबन्धन टुटेपछि प्रचण्ड ओलीसँग छलफल गर्न पुगेका हुन् । ओलीसँग आइतबार विहान माओवादी महासचिव देव गुरुङले ओलीसँग छलफल गरेको बुझिएको छ ।

प्रकाशित : १० पुस २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६