प्रदेश

कपिलवस्तुको शिवराजमा सार्वजनिक स्थलमा धूमपान गरे कारबाहि हुने



कपिलवस्तु, २३ फागुन ।
कपिलवस्तुको शिवराज नगरपालिकाले सार्वजनिकस्थलमा धूमपान गरे कारबाही गर्न सिफारिस गरेको छ । सोमबार एक सूचना जारी गर्दै शिवराजले सार्वजनिकस्थलमा धूमपान गर्नेलाई कारबाही गर्न प्रहरी प्रशासनलाई आग्रह गरेको छ ।

नगरपालिकाले सार्वजनिकस्थलमा धूमपान नगर्न सार्वजनिक सूचना जारी गरेको उल्लेख गर्दै प्रहरीलाई पनि एक पत्र लेख्दै उक्त जानकारी गराएको हो ।

प्रकाशित : २३ फाल्गुन २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६