जेठ १०, काठमाण्डौ – इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटको ईलिमिनेटर खेलमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर जायन्ट्स खेल्दैछन् । यो खेल चेन्नईमा बेलुका पौने ८ बजे सुरु हुनेछ ।
आजको विजेताले फाइनलमा पुग्न हिजो भएको पहिलो क्वालिफायरमा पराजित टोली गुजरात टाईटन्ससँग शुक्रवार खेल्नेछ । स्रो क्वालिफायरमा विजयी हुने टोली फाइनलमा पुग्नेछ । पहिलो क्वालिफायरमा गुजरातलाई हराएको चेन्नई सुपर किंग्स फाइनलमा पुगिसकेको छ । फाइनल खेल आइतवार हुनेछ ।
प्रतिक्रिया