देश

सांगीतिक कार्यक्रम ‘इन्द्रेणी’ ‘मा पुगेर मन्त्री किरातीले गरे आधा तलब दिने घोषणा



१८ काठमाडौं ।

हिमालय टिभी एचडीमा प्रसारण हुने सांगीतिक कार्यक्रम ‘इन्द्रेणी’ ‘मा पुगेर मन्त्री किरातीले गरे आधा तलब दिने घोषणा गर्नुभएको छ । संस्कृति, जानुभएको थियो । उपचार सेवा पाउन नसकेका दुःखी गरिबलाई तलबको आधा रकम दिने घोषणा गर्नुभएको हो ।

प्रकृति र संस्कृतिजस्ता सम्पदालाई देखाउन सके पर्यटक तान्न सकिने र नेपालीले बसीबसी खाने सक्ने उहाको भनाइ छ । पशुपतिनाथ मन्दिर ३० वर्षयताकै सबैभन्दा सफा क्षेत्र बनेको भन्दै उनले पशुपतिलाई हिन्दू र अन्य धर्मावलम्बीबीच नरम कूटनीतिको माध्यम बनाउन सकिने बताउनुभयो ।

संस्कृति समाजको आमा भएको बताउँदै मन्त्री किरातीले खादा र माला लगाउने प्रवृत्तिको विरोध गर्नुभएको छ ।इन्द्रेणीको उक्त कार्यक्रममा सञ्चालक कृष्ण कँडेलसहितका अन्य पाहुना पनि मन्त्री किरातीसँग नाचेका थिए ।

प्रकाशित : १८ जेष्ठ २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६