१८ काठमाडौं ।
हिमालय टिभी एचडीमा प्रसारण हुने सांगीतिक कार्यक्रम ‘इन्द्रेणी’ ‘मा पुगेर मन्त्री किरातीले गरे आधा तलब दिने घोषणा गर्नुभएको छ । संस्कृति, जानुभएको थियो । उपचार सेवा पाउन नसकेका दुःखी गरिबलाई तलबको आधा रकम दिने घोषणा गर्नुभएको हो ।
प्रकृति र संस्कृतिजस्ता सम्पदालाई देखाउन सके पर्यटक तान्न सकिने र नेपालीले बसीबसी खाने सक्ने उहाको भनाइ छ । पशुपतिनाथ मन्दिर ३० वर्षयताकै सबैभन्दा सफा क्षेत्र बनेको भन्दै उनले पशुपतिलाई हिन्दू र अन्य धर्मावलम्बीबीच नरम कूटनीतिको माध्यम बनाउन सकिने बताउनुभयो ।
संस्कृति समाजको आमा भएको बताउँदै मन्त्री किरातीले खादा र माला लगाउने प्रवृत्तिको विरोध गर्नुभएको छ ।इन्द्रेणीको उक्त कार्यक्रममा सञ्चालक कृष्ण कँडेलसहितका अन्य पाहुना पनि मन्त्री किरातीसँग नाचेका थिए ।
प्रतिक्रिया