ब्रेकिंग न्युज

दुर्घटना अपडेटः सुनकोशीमा बेपत्ता कर्मचारीको पहिचान खुल्यो



काठमाडौं, १९ जेठ । सुनकोशीमा बेपत्ता व्यक्तिहरूको पहिचान खुलेको छ। बा.ब ७४६७ नम्बरको स्कारपियो शुक्रबार बिहान करिब ११ः३० मा सिन्धुलीको गोलन्जोर गाउँपालिका-७ स्थित लौकुनाबाट करिब १ सय ५० मिटर तल सुनकोशीमा खसेको थियो।

दाङ राप्ती गाउँपालिका-६ का कृष्ण चौधरीले उक्त गाडीका चालक रहेको र उनको शुभ जीवन अस्पताल खुर्कोटमा उपचार भइरहेको छ।

बेपत्ता हुनेमा तनहुँ भानु नगरपालिका-९ का प्रशासन शाखाको निर्देशक सह-सचिव कृष्णबहादुर के.सी, पुर्वीनवलपरासी प्रगति नगरपालिका-७ का योजना महाशाखाको निर्देशक यम प्रसाद घुर्तेल र इलाम फुयतया नगरपालिका-५ का विद्युत प्रशिक्षक भानु पौडेल रहेको विद्युत प्रशिक्षक रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए। बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित : १९ जेष्ठ २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६