प्रदेश

लुम्बिनीमा २ सय ६६ वटा नयाँ सिँचाई आयोजना, ६६ करोड बजेट विनियोजन




दाङ, ०१ असार ।
लुम्बिनीमा २६६ वटा नयाँ सिँचाई आयोजना बनाउन ६६ करोड बजेट विनियोजन गरिएको छ।
२६६ वटा भूमिगत तथा लिफ्ट सिँचाइ आयोजनाका लागि ६६ करोड रुपैयाँ विनियोजन गरिएको छ।

आगामी वर्षको बजेटमा निर्माणाधीन मझौला तथा साना सिँचाइतर्फाका ७६ वटा र भूमिगततर्फका १२९ आयोजनाका लागि ८७ करोड रुपैयाँ विनियोजन भएको छ। प्रदेशले यसबाट थप १४ सय ५० हेक्टर जमिनमा सिँचाइ पुग्ने भएको छ।

प्रकाशित : १ असार २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६