प्रदेश

गुल्मीमा चट्याङ लागेर एक जनाको ज्यान गयो



गुल्मी, १० असार । गुल्मीमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । मालिका गाउँपालिका वडा नम्बर-८ फल्लेनीका ३९ वर्षीया विष्णु विकको चट्याङ लागेर ज्यान  गएको  जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । 

शनिवार राति आफ्नै घरको आँगनमा चट्याङ लागेर घाइते भएकी  विकको प्राथमिक स्वास्थ्य केन्द्र ईस्मा रजस्थल ल्याउँदै गर्दा बाटोमै ज्यान गएको हाे ।

प्रकाशित : १० असार २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६