प्रदेश

बुटवलको बेलबासमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाकाे ज्यान गयाे



रुपन्देही, १२ असार । बुटवलको बेलबासमा आज बिहान बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको ज्यान गएकाे छ ।

बसकाे ठक्करबाट तिलोत्तमा-४ का २७ वर्षीय सञ्जय सुनारको ज्यान गएकाे हाे । 

बुटवल-१३ शान्तिचोकमा लु २९ प ८६८३ नम्बरको स्कुटरलाई सुर्खेतबाट वीरगञ्जका लागि छुटेको प्रदेश ३-००१ ख ०५७१ नम्बरको बसले ठक्कर दिएकाे हाे । 

प्रकाशित : १२ असार २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६