खेलकुद

लुम्बिनीमा विश्व बौद्ध संस्कृति प्रदर्शनी : कोष तथा बेल्ट एन्ड रोड इनिसेटिभको संयुक्त आयोजना




लुम्बिनी २० असोज। बौद्ध दर्शन र संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यसहित बुद्ध जन्मस्थल लुम्बिनीमा शुक्रबार विश्व बौद्ध संस्कृति प्रदर्शनी आयोजना गरिएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालय, लुम्बिनी विकास कोष तथा बेल्ट एन्ड रोड इनिसेटिभको संयुक्त आयोजनामा आयोजित सो बौद्ध संस्कृति सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपालीले बौद्ध पुरातत्व तथा स्थलसहित संस्कृतिको विकासमा चिनियाँ यात्रीहरुको भूमिकाको प्रशंसा गर्नुभयो । चीनको प्राचीन ‘सिल्क रोड’ले नेपाल, चीन तथा भारतको बौद्ध संस्कृतिलाई जोड्ने काम गरेको बताउनुभयो । तीन संस्थाको आयोजनामा भएको बौद्ध संस्कृति प्रदर्शनीले लुम्बिनीबाट उद्गम भएको बौद्ध दर्शनको प्रवर्धनमा टेवा पुग्ने उहाँको विश्वास छ । कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्याहरक्याल लामाले सिल्क रोडमार्फत सांस्कृतिक र आर्थिक विकास गर्नुपर्नेमा जोड दिनुभयो । शान्ति र सद्भावमय विकासका

प्रकाशित : २० आश्विन २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६