प्रदेश

रबिन्द्र पौडेलको अध्यक्षतामा नेपाल उद्योग तथा व्यवसायी महासंघ कपिलवस्तु गठन



कपिलवस्तु, ०४ माघ ।
नेकपा एमाले निकट नेपाल उद्योग तथा व्यवसायी महासंघको प्रथम अधिवशेनबाट रबिन्द्र पौडेलको अध्यक्षतामा नयाँ कमिटी गठन गरिएको छ । जसको उपाध्यक्षमा कृष्ण गैरे र बिष्णु पाण्डे, सचिवमा दिपक सापकोटा, उप सचिवमा मनु रसाईली र बालिका बुढाथोकी, कोषाध्यक्षमा धुर्व भुसाल, सहकोषाध्यक्षमा शान्ता अधिकारी सर्वसम्मत चयन हुनुभएको छ भने अन्य सदस्यमा रहनुभएको छ ।

नवगठित कमिटीका अध्यक्ष पौडेलले अध्यक्षको जिम्मेवारी प्रदान गर्ने सम्पुर्णमा धन्यवाद दिंदै संगठनलाई चुस्त दु्रस्त रुपमा अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रकाशित : ४ माघ २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६